मेगा बैंकको लाभांश घोषणा, नगद र बोनस कति?

बैंकिङ्ग समाचार । मेगा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।   बैंकको पुस २ गते विहान बसेको सञ्चालक समितिको ३०७ औ बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र…