बैकिङ्ग समाचार । प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस ६ गते सोमबार बिहान सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव सन्तोष बरालले नोटबजारलाई जानकारी दिए । हाल बैंकको…