बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ। बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर…