हुलाकी राजमार्गको लागि ६ अर्ब ३९ करोड

हुलाकी राजमार्गको लागि ६ अर्ब ३९ करोड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
तराई मधेशको हुलाकी राजमार्गका लागि सरकारले ६ अर्ब ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। 

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्। 

तराई मधेशको निर्माणाधीन रहेका हुलाकी राजमार्ग अन्तर्गत विभिन्न जिल्लामा निर्माणाधीन रहेका पल तथा सडक आगामी आर्थिक वर्षमा सम्पन्न हुने मन्त्री पौडेलले बताए।