बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंकको निमित्त प्रमुखको रुपमा साउन १ गतेबाट लागु हुन गरेर डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवरले राजीनामा दिएपछि शर्मालाई निमित्त प्रमुख बनाइएको हो । जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि जनता बैंकका सिइओ कुँवर ग्लोवल…