राष्ट्र बैंकले यो दशैँमा नयाँ नोट नसाट्ने  

बैकिङ्ग समाचार ।  यो वर्षको दसैंमा नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ।  विगतका वर्षमा केन्द्रीय कार्यालय बालुवाटार वा थापाथली कार्यालय तथा क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण हुँदै आएको थियो। यस पटक कोरोनाको जोखिमका कारण राष्ट्र बैंकले आफ्ना कार्यालयबाट नयाँ नोट वितरण नगर्ने भएको हो।  राष्ट्र बैंकले नयाँ नोट…