बैकिङ्ग समाचार । एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ । बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–६, चिसापानी, उदयपुर, प्रदेश–२ मा क्रमशः तिरहुत गाउँपालिका–४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा रहित सेवाको…