बैंकिङ समाचार । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा ८७.८० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ३३ करोड रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर २ अर्ब ५१ करोड पुगेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २७ करोड…