स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको रिक्त रहेको कम्पनी सचिव पदमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले जेठ २५ गतेदेखि लागू हुने गरी पद बहाली गरेको बैंकले जनाएको छ ।

\"\"