बैकिङ्ग समाचार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। स्पर्शलाई प्राप्ति गर्ने विषयमा ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेला स्पर्श लघुवित्तका अध्यक्ष प्रा. डा. सुशिलभक्त माथेले मङ्गलवार सहमति पत्रमा हस्ताक्षर गरेका छन्। स्पर्शको प्राप्तिपछि संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न…