बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरूले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएक आफ्ना एक सय नौवटा शाखा, ९८…