बैंकिङ्ग समाचार । एनआईसी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा सञ्चालनमा ल्याएको छ । उक्त विस्तारित काउण्टरको पूर्व उद्योगमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले संयुक्त रुपमा गरेका छन् । सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी…