एनएमबि बैंकले १ अर्ब ५० करोड बराबरको उर्जा ऋणपत्र जारी गर्ने

बैंकिङ्ग समाचार ।  एनएमबि बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको उर्जा ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्ने अनुमति माग्दै पुस ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।   कम्पनीले कुल कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ भने ९ लाख…