प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता दिएइको छ । १४ जेठमा बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि २०७६ साल जेठ २७ गतेको सञ्चालक समिति बैठकले उनलाई २ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।

कार्य समिति सदस्यमा उनको कार्यकाल बाँकी रहँदासम्म उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय बैठकले गरेको बैंकले जानकारी दिएको छ ।