कार्ड बिना लक्ष्मी बैंकको एटिएमबाट पैसा निकाल्न सकिने

बैकिङ्ग समाचार काठमाडौँ । लक्ष्मी बैंकले कार्ड रहित एटिटिएम प्रविधि भित्र्याएको छ । बैंकले एटिएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको हो । बैंकको मोबाईल एप मा रहेको सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ । डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा…