बैंकका सवारी साधन बिहान र बेलुका १/१ घन्टा चल्न पाउने (सूचनासहित)

बैंकका सवारी साधन बिहान र बेलुका १/१ घन्टा चल्न पाउने (सूचनासहित)

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
बैंकका सवारी साधन बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै यस्तो निर्णय गरेको हो ।   

बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले  जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ।

\"\"\"\"