बजेटले घोषणा गरेका बैंक तथा वित्तीय क्षेत्रका नयाँ कार्यक्रमहरु

 बैकिङ्ग समाचार । सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ । सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने…