सरकारी कर्मचारी तलब बढेन, सबै खाले भत्ता खारेज

सरकारी कर्मचारी तलब बढेन, सबै खाले भत्ता खारेज


 बैकिङ्ग समाचार । 

सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।

साउन १ देखि लागु हुने गरेर सरकारी कर्मचारीले पाउने सबै खाले प्रोत्साहन,भत्ता खारेज गरिदिएको हो ।

विभिन्न सरकारी कार्यालयमा तलबको दोब्बर रकम सम्म भत्ता पाउने गरेका थिए ।

कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।