३० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

बैकिङ्ग समाचार ।  कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र डामाडोल हुने सक्ने संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने खर्च जोहो गर्न ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले चैत २७ गते बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ 'घ' जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो। यो विकास…