५ वर्ष कैद र १ करोड जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकका संचालक पक्राउ

बैकिङ्ग समाचार ।   बैकिङ्ग कसुरको मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। २०७० सालमा परेकाे बैकिङ्ग कसुरसम्बन्धी मुद्दामा उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे टिमले पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए।  उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार…