३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

बैकिङ्ग समाचार ।  कोहलपुर-सुर्खेत १३२ केभिए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ। कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरू हुन लागेको हो। विसं २०४५ मा १३२ केभिए प्रसारण लाइन सुर्खेतसम्म ल्याउन योजना सुरू गरिएको थियो। त्यसयता पटक–पटकका राजनीतिक आन्दोलन, अस्थिर शासन…