बैकिङ्ग समाचार । आर्थिक वर्ष ७६/७७ मा नेपाल बैंकले २ अर्ब ५५ करोड ६४ लाख खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफामा ४ करोड ३ लाखले मात्र गिरावट आएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५९ करोड खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २…