कर्मचारीलाई प्रहरीले दुःख दिएपछि उपत्यकामा बैंक बन्द 

बैकिङ्ग समाचार ।  निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि  नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । नेपाल  बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । उनले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’ काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी…