बागलुङमा थप एक साता निषेधाज्ञा, बैक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द हुने

बैकिङ्ग समाचार बागलुङ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण र जोखिम बढ्दै गएपछि बागलुङ नगरमा जारी निषेधाज्ञा एक साता थप गरिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञाको घोषणा गरेको थियो । जुन समय अवधि मंगलवार राति १२ बजे सकिदैछ । बागलुङ नगर क्षेत्रमा संक्रमित र उनीहरुको सम्पर्कमा भएकालाई समेत ठुलो…