बैकिङ्ग समाचार । एनआईसि एशिया ब्यालेन्स फण्ड र एनआईसि एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । एनआईसि एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई ८ प्रतिशत करसहित नगद लाभांश र एनआईसि एशिया ग्रोथ फण्डले १२ प्रतिशत नगद लाभांश वितरण गर्नको लागि बुक क्लोजको मिति तय गरेका हुन्…