एनआईसि एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांशका लागि बुक क्लोज

एनआईसि एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांशका लागि बुक क्लोज


बैकिङ्ग समाचार  ।  

एनआईसि एशिया ब्यालेन्स फण्ड र एनआईसि एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । 

एनआईसि एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई ८ प्रतिशत करसहित नगद लाभांश र एनआईसि एशिया ग्रोथ फण्डले १२ प्रतिशत नगद लाभांश वितरण गर्नको लागि बुक क्लोजको मिति तय गरेका हुन् । 

ती दुबै योजनाको नगद लाभांश भदौ २४ गते सम्म कायम इकाईधनीले पाउनेछन् । योजना व्यवस्थापकमाा एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।