बैकिङ्ग समाचार। एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० ले इकाईधनीको लागि प्रतिफलको घोषणा गरेका छन् । हाईब्रिड फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट करसहित ८ प्रतिशत मुनाफा दिने भएको छ । यस्तै एनएमबी ५० ले आव २०७६/०७७ को मुनाफाबाट करसहित ५ प्रतिशत प्रतिफल दिने भएको छ…