ग्लोबल आइएमईले संचालनमा ल्यायो थप २ शाखारहित बैकिङ्ग सेवा

बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बागलुङको लेखनीमा नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यीसहित बैंकको शाखारहित सेवा संख्या २४१ पुगेको छ। बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलेको शाखारहित सेवाको वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले…