कामना सेवा बैंकको साधारण सभा आह्वान, मर्जरमा जाने प्रस्ताव पारित गर्दै

बैकिङ्ग समाचार । कामना सेवा विकास बैंकले पुस २९ गते बुधबार बैंकको १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते सम्पन्न ३०४ औं बैठकले पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा बिहान १० बजे भर्चुअल माभ्यमबाट सभा डाक्ने निर्णय गरेको हो । सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष…