ज्योति विकास बैंकको \’ज्योति स्मार्ट सेभिङ्ग्स\’ बचत खाता

बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानी कर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, डिम्याट खाता र मेरो सेयरलगायत तीनवटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।  बचतसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज गराउने उद्देश्यले ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको…