ग्रामीण विकास लघुवित्तको शेयरधनीले लाभांश नपाउने

बैंकिङ्ग समाचार, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरधनीले लाभांश नपाउने भएका छन् ।  अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले लाभांश वितरणको प्रस्ताव नगरी साधारण सभा आह्वान गरेको छ । लघुवित्तले एक वर्ष ढिला सभा सम्पन्न गर्न लागेको हो । लघुवित्तको सञ्चालक समितिको साउन ९ गते सम्पन्न बैठकले भदौ ५ गते, शनिबार प्रधान…