सार्वजनिक संस्थानको प्रगतिप्रति सरकार असन्तुष्ट, प्रतिफल न्यून दिएकाे भन्दै मर्जर नीति 

बैंकिङ्ग समाचार । सरकारले अब सार्वजकि संस्थानमा पनि मर्जर तथा एक्विजिसनको नीति अगाडि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार धेरै सार्वनिक संस्थाहरुले सोचे अनुरुप प्रगति नगरेपछि अब कमजोर संस्थालाई एक आपसमा मर्जर तथा एक्विजिसनको प्रक्रिया अगाडि सारिने बताइएको हो । सार्वजनिक संस्थानले प्रदान गर्ने सेवा, प्रतिष्पर्धा, सञ्‍चालन लागत एवं संस्थानको सान्दर्भिकता…