बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग मंगलबारमन्त्रालयमा भएको भेटमा उनले भने, “साना उद्योगको सङ्ख्या कति छ रु अवस्था के छ र समस्या के छ रु बजारको अवस्था के हो रु…