एनसीसी बैंकका संचालक निशेष प्रधानद्धारा राजिनामा

एनसीसी बैंकका संचालक निशेष प्रधानद्धारा राजिनामा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका संचालक निशेष प्रधानले राजिनामा दिएका छन् ।

सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक प्रधानले आफ्नो ब्यक्तिगत कारणले माघ २३ गते दिएको राजिनामा सोही मितिमा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।