बैंकिङ्ग समाचार, काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त सम्बन्धमा दुई संस्थाबीच असोज १६ गते सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको छ । हाल काठमाडौं महानगरपालिका वडा नं. २ मा प्रधानकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ९, मा प्रधान कार्यालय रहेको सहारा विकास बैंक…