बैंकिङ्ग समाचार, काठमाडौं । ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टरको उद्घाटन गरिएको छ । उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगरपरिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त…