मौद्रिक नीति सार्वजनिक गर्ने तयारी 

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भोलि मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी गरिएको जानकारी दिए। ‘अहिलेसम्मको तयारी भोलि सार्वजनिक गर्ने भन्ने हो, सम्भावना छ’ उनले भने। यसपालिको मौद्रिक नीतिले पुराना धेरै कार्यक्रमलाई नै निरन्तरता दिने छ।  मर्ज तथा एक्वीजिसनका लागि बाध्यात्मक…