नेपाल एसबीआई बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल एसबीआई बैंकको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५४ करोड…