लक्ष्मी बैंकको १३४ औँ शाखा रौतहटको गरुडामा

बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडाबजारमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको शुरुवात…