गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेप्सेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।