राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति यस्तो छ (पूर्णपाठसहित)

बैंकिङ्ग समाचार, काठमाडौं ।    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार एक कार्यक्रमका बिच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।