बैंकहरुको आधार दर १.१६ प्रतिशतले बढ्यो, चार बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि, कर्जा महङ्गो हुने

बैंकिङ्ग समाचार, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा अधिकांश बैंकहरुको आधारदर बढेको छ । अघिल्लो पुसको तुलनामा सबैजसो बैंकहरुको आधारदर बढेको छ । तर पहिलो त्रैमास अर्थात असोजको तुलनमा भने केहि बैंकको आधारदर घटेको छ । वित्तीय प्रणालीमा तरलता अभाव हुँदै आएपछि गत साउनदेखि नै…