निफ्राको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

निफ्राको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

फागुन १४ गते (शनिबार) नेपाल इन्फ्रस्ट्रक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको एक करोड ६० लाख कित्ता सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो । अब यो सेयर दोश्रो बजारमा खरिद बिक्रि गर्न सकिने छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २९ मंसिरमा बसेको साधारणसभाले ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

\"\"