डिप्रोक्स लघुवित्तको २३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा

बैकिङ्ग समाचार । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ५ गते बुधवारदेखि २३ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । फागुन २३ गते अपरान्ह ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी कम्पनीले उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले शेयरको मूल्य प्रतिकित्ता रू. ५०१ तोकेको छ…