गरिमा विकास बैंकले एक अर्बको ऋणपत्र बिक्री गर्ने

बैकिङ्ग समाचार, काठमाडौं । गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ११ गते सेबोनमा निवेदन पेश गरेको हो । कुल जारी हुने १०…