बैंकिङ्ग समाचार, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा ३७.६१ प्रतिशतले बढेको हो । चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रहेको…