सेञ्चुरी बैंकले एकै दिन ३ नयाँ शाखाबाट गर्यो सेवा प्रारम्भ

बैंकिङ्ग समाचार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुटै कार्यक्रमकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।  बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर…