एनसीसी बैंकको खुद नाफा बढेसँगै बढ्यो ईपीएस

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुबै बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको…