नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबिच सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) बीच सम्झौता भएको छ । नबिल बैंक र पिआईएससीले चैत महिनामा “युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने” विषयमा संचालित दुई दिने कार्यशालाको आयोजना गरेको थियो । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र (पिआईएससी नेपाल)…