एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, ५०० जना सहभागी

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकले मिति २०७९ बैशाख ३ गते शनिवार एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पगेर नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक…